काठमाडौं । कोभिड विरुद्धको खोप एक पटक लगाएर जीवनभरी काम नगर्ने अनुसन्धानले देखाएको छ । खोप लगाएको केही समय बितेपछि बिस्तारै एन्टिबडी लेभल (रोग प्रतिरोधी शक्ति दिने तत्व) बिस्तारै घट्दै गएको अध्ययनले देखाएको छ । बीच–बीचमा थप खोप दिएर एन्टिबडी लेभल बढाउने प्रयास गरिएन भने रोग प्रतिरोधात्मक शक्ति कम हुने र फेरि रोग लाग्ने सम्भावना…