म्याग्दी । आइतवार रातिदेखिको भीषण वर्षाका कारण बेनी-जोमसोम लगायत म्याग्दीका ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षाका कारण पहिरो र हिलोले बेनी-जोमसोम सडकखण्डको काभ्रेभीरमा सवारीसाधन वारपार गर्न नसक्दा मुस्ताङ भ्रमणमा जान लागेका र मुस्ताङबाट फर्कंदै गरेका यात्रु बीच बाटोमै अलपत्र परेका छन् । म्याग्दी लगायत धवलागिरि क्षेत्रमा अहिलेसम्म पनि भीषण वर्षा भइरहेको छ । वर्षासँगैको…