नेपालगन्ज । घरेलु हिँसाका कारण हत्या भएको घटनालाई प्रहरीले आत्महत्याको रुप दिएको तथा एकल महिलालाई अपहरण र बलात्कार गरि हत्या गरिएको घटनामा पिडितले न्याय नपाएको भन्दै नेपालगन्जबाट हिँडेर काठमाडौं पुगेका पिडितका आफन्त र अधिकारकर्मीहरुको रिले अनसन आजपनि जारी रहेको छ । माइतिघर मण्डलामा जारी अनसनबाट सो समुहकि अगुवा रुवी खानलाई भने सारिरिक अवस्था कमजोर भएपछि…