६ पुस २०८२, आइतबार | December 21, 2025

भारत फर्किन थाले नेपाली श्रमिक, नाकामा शिवशंकरले भने-घर परिवारसँग रमाइलो गर्ने इच्छा थियो

धनगढी । दशैँको रमाइलो सकिन नपाउँदै नेपालीहरू भारत जान थालेका छन् । दशैँका लागि भन्दै भारतका विभिन्न स्थानबाट नेपाल फर्केका उनीहरू राम्रोसँग दशैँ मनाउन नपाउँदै भारत फर्कन थालेका हुन् । ‘यता बसेर न त काम पाइन्छ, न त कमाउने जमिन नै छ,’ कैलालीको गोदावरी नगरपालिका-११ का शिवशंकर ओडले भने, ‘बालबच्चा र बुबा आमालाई पाल्नुपर्ने दायित्व…