६ पुस २०८२, आइतबार | December 22, 2025

आज थपिए ४५५ नयाँ कोरोना संक्रमित, ८ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ५५ जना नयाँ कोरोनाभाइरस संक्रमित थपिएका छन् । ६ हजार २१४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३९८ र एन्टिजेन विधिबाट ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका मध्य सबैभन्दा धेरै काठमाडौँमा १ सय ४७ जना, ललितपुरमा ४९ र भक्तपुरमा २० जना रहेका छन् ।…