७ पुस २०८२, सोमबार | December 22, 2025

ठूला राजनीतिक दलहरुको दलालीपूर्ण राजनीतिका कारण मुलुकै नरहने अवस्था आयो : चित्रबहादुर केसी

बुटवल । नेकपा मसाल निकट अखिल छैठौंको २२ औ राष्ट्रिय महाधिवृशन बुटवलमा शुरु भएको छ । आज बाट शुरु भएको राष्ट्रिय सम्मेलनको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उदघाटन गरे । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले ठूला राजनीतिक दलहरुको दलालीपूर्ण राजनीतिका कारण मुलुकै नरहने अवस्था आएको बताए । केसीले आफुलाई ठूलो दल भन्नेहरुले सत्ताका लागि…