१७ भदौ २०८३, बुधबार | September 2, 2026

सम्पादकीय लेख्न छाड्दा स्थानीय पत्रिकाको स्तरमा गिरावट

कञ्चनपुर । प्रेस काउन्सिल नेपालका सदस्य हरिप्रसाद जोशीले स्थानीय पत्रिकामा सम्पादकीय लेख्न छाड्दा पत्रिकाको स्तर खस्किएको गुनासो गरे । “अचेल कपी पेस्ट पत्रकारिता चलेको छ, कुनै पत्रिकामा पनि सम्पादकीय आउँदैन”, नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले शुक्रबार महेन्द्रनगरमा आयोजना गरेको कार्यक्रमा उनले भने, “सम्पादकीय लेख्नै छाडिएको छ, यसले पत्रिकाको स्तर राम्रो बनाउन बनाउँदैन ।” सम्पादकीय…