७ पुस २०८२, सोमबार | December 22, 2025

प्रधानन्यायाधीसलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित गरियो : सर्वोच्च (विज्ञप्तिसहित)

काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई जोडेर समाचार प्रकाशन भएको प्रति खेद प्रकट गरेको छ । सर्वोच्चले आज एक विज्ञप्ति प्रकाशित गर्दै प्रधानन्यायाधीसलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित गरिएको जनाएको छ । मन्त्रिपरिषदमा प्रधान न्यायाधीश जबराले भाग खोजेको समाचार सार्वजनिक भएको प्रति ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित गरिको उल्लेख…