७ पुस २०८२, सोमबार | December 23, 2025

प्रदेशको समृद्धिका लागि खानी उत्खननको जिम्मेवारी प्रदेश सरकारलाई दिनु पर्छ : मुख्यमन्त्री केसी

बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेश र प्रदेशवासीको जीवनलाई समृद्धि बनाउनको लागि खानी उद्योग क्षेत्रको महत्पूर्ण योगदान रहेको बताएका छन् । उद्योग, वाणिज्य तथा आपुर्र्तिम मन्त्रालयले खानी र सिमेन्ट उद्योग सञ्चालकका बीच आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारले उद्योग मैत्री नीति निर्माण गरी प्रदेशको समृद्धिको यात्रालाई…