२९ माघ २०८२, बिहिबार | February 12, 2026

किमाथाङ्का नाकालाई व्यवस्थित गरिन्छ : अर्थमन्त्री शर्मा

खाँदवारी । अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको किमाथाङ्का नाका व्यवस्थित गरेर संचालन गरिने बताएका छन् । प्रेस सेन्टर संखुवासभाले खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अरुण करिडोरको निर्माणसँगै चीनसँगको नाका किमाथाङ्कालाई व्यवस्थित गरिने बताएका हुन् । अरुण करिडोरको निर्माणले संखुवासभामा विकासको ढोका खुल्ने विश्वास उनले व्यक्त गरे । संखुवासभामा अथाह प्राकृतिक स्रोत साधन रहेको भन्दै मन्त्री…