विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई सहित मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार दिउँसो प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री राईसहित ४ जना मन्त्रीहरुलाई शपथ गराएका हुन् । यस्तै, मुख्यमन्त्री राईले एक जना राज्यमन्त्रीलाई सपथ दिलाएका छन् । गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका राईको मन्त्रिपरिषद्मा माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा…