८ पुस २०८२, मंगलबार | December 23, 2025

विश्व पर्यटन दिवस : लुम्बिनी प्रवेशद्वारकै फोहोर सातादेखि उठेन

बुटवल । आज विश्व पर्यटन दिवस । भारत तथा तेस्राे मुलुकबाट पर्यटक नेपाल आइरहेका छन् । पर्यटन दिवस मनाइरहदा गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरमा भने पर्यटकलाई फोहाेरले स्वागत गरिरहेको छ । एक सातादेखि सिद्धार्थनगरको फोहर उठ्न सकेको छैन । फोहाेर सडकमा छरिएकाे छ । सिद्धार्थनगर दुर्गन्धित बनेको छ । भैरहवा हुँदै लुम्बिनी तथा अन्य पर्यटकीय…