८ पुस २०८२, मंगलबार | December 23, 2025

साफ च्याम्पियनसिप खेल्न नेपाली टोली माल्दिभ्स पुग्यो

काठमाडौं । साफ च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय फुटबल टोली माल्दिभ्स पुगेको छ । नेपाली टोली कतारमा दुई साता प्रशिक्षण गरेर सोमबार साँझ माल्दिभ्स पुगेको हो । असोज १५ गते नेपाल र मालदिभ्सबीच पहिलो खेल हुनेछ । साफ च्याम्पियनसिपका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले शनिबार मात्र २३ सदस्यीय टिम घोषणा गरेका थिए । उनले कतार भ्रमणमा रहेका…