विराटनगर । पछिल्लो केही समयदेखि प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घटेको छ । सबैभन्दा बढी झापामा ७०, मोरङमा ५६, सुनसरीमा २२, इलाममा आठ, भोजपुरमा एक, खोटाङ, सङ्खुवासभा, तेह्रथुम र प्रदेश बाहिरका एक/एक जना गरी कूल १७९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशमा ६६९ जनाको पीसीआर परीक्षण गर्दा…