२९ माघ २०८२, बिहिबार | February 12, 2026

डडेल्धुरामा बस दुर्घटना, १० घाइते

डडेलधुरा । दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस यहाँको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन् । ना८ख ६१३२ नंको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । बसमा ३२ यात्रु सवार रहेको बताइएको छ । घाइतेलाई उपचारका लागि धनगढी ल्याइँदैछ । घाइते…