बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बाँके र बर्दियाका एकरएक जना संक्रमितको मृत्यु भएको हो । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोहलपुर नगरपालिका-५ बाँकेका २२ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । असोज ४ गते पीसीआर गरिएका उनलाई भोलिपल्ट भर्ना गरीएको थियो । त्यस्तै बर्दिया…