१६ भदौ २०८३, मंगलबार | September 1, 2026

नेपालले पायो १७६ रनको विशाल लक्ष्य

काठमाडौं । आईसीसी टि-२० विश्वकप छनोट ए को फाइनलमा पुग्न युएईले नेपाललाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा जारी ग्लोबल छनोटको समूह एको सेमिफाइनलमा युएईले नेपालाई १७६ रनको लक्ष्य प्रस्तुत गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको युएईलले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनायो । दोस्रो ओभरमै…