९ बैशाख २०८३, बुधबार | April 22, 2026

पशुपति क्षेत्रमा विशेष सफाइ

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ परिसरलाई स्वच्छ र सफा बनाउने उद्देश्यले सुरु भएको स्वच्छ पशुपति अभियानअन्तर्गत शनिबार परिसर सफाइ गरिएको छ । पशुपति क्षेत्रलाई विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बीको तीर्थस्थल एवं अन्य धर्मावलम्बीको गन्तव्यस्थलका रूपमा विकास गर्न स्वच्छ बनाउने अभियान गत असोज पहिलो सातादेखि सुरु भएको थियो । शनिबारको सफाइमा कलाकर्मी, समाजसेवी एवं…