८ पुस २०८२, मंगलबार | December 23, 2025

स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित नागढुंगाबाट दुई भारतीय नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको नागढुंगाबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुको साथबाट स्रोत नखुलेको ९५ लाख रुपैयाँ बरामद भएको छ । चितवनबाट काठमाडौं आउँदै गरेको ग१ख ६६४५ नम्बरको यात्रुबाहक बसमा सवार यात्रुबाहक बसबाट प्रहरीले ती दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । सवारी साधन चेकजाँचका क्रममा स्रोत नखुलेको रकमसहित दुई जना भारतीय नागरिक…