८ पुस २०८२, मंगलबार | December 23, 2025

गलकोटको मूर्तिकला सङ्ग्रहालयलाई गति दिन गुरुयोजना तयार गरिँदै

बागलुङ । दश देशका १५ प्रसिद्ध मूर्तिकारका कलाकृति रहेको खुला आधुनिक मूर्तिकला सङ्ग्रहालय निर्माणको कामलाई गुरुयोजनामार्फत अगाडि बढाइने भएको छ । गलकोट नगरपालिका–५ टेउवामा निर्माणाधीन उक्त सङ्ग्रहालयलाई पर्यटकीय र सांस्कृतिक सम्पदास्थल बनाउन योजनाबद्ध विकासको थालनी गर्न लागिएको हो । गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले गुरुयोजना र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण अन्तिम चरणमा पुगेको…