८ पुस २०८२, मंगलबार | December 23, 2025

दशैंतिहार लक्ष्यित सुरक्षा योजना : उपत्यकामा सातहजार प्रहरी परिचालन, आधुनिक उपकरणको प्रयोग

काठमाडौं । यसवर्षको वडादशैं, दीपावली तथा छठपर्व लगायत स्थानीय चाडवाड अवधिभर शान्तिसुरक्षा प्रभावकारी बनाउन आधुनिक सुरक्षाप्रविधि र उपकरणको अधिकतम् प्रयोग गरिने भएको छ । उपत्यकमा हुन सक्ने विभिन्न प्रकृतिका अपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी जनशक्तिका अतिरिक्त तालिम प्राप्त प्रहरी कुकुर, सिसिक्यामेरा, डिटेक्टर मेसिन, ब्रेथलाइजर र राडरगन लगायत सुरक्षा उपकरण तथा प्रविधिको प्रयोग गरिने महानगरीय प्रहरी…