काठमाडौं । नेकपा (एमाले)का नेता एवम् पूर्वगृहमन्त्री रामबहादुर थापाले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनाव लडन तयार रहेको बताएका छन् । कुनै समय प्रचण्डमा विलीन भएका थापा गत वर्षको पुषदेखि प्रचण्डलाई छोडेर केपी ओलीको पक्षमा लागेका थिए । सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि थापा माओवादी केन्द्र परित्याग गरेर एमाले बनेका थिए । शुक्रबार…