काठमाडौं । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार राति १२ बजेदेखि अन्त्य गर्ने सिफारिस गर्ने निर्णय भएको छ । भदौ २३ गतेदेखि सुरु भएको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल…