१६ भदौ २०८३, मंगलबार | September 1, 2026

रास्ट्रपति भण्डारीले दिईन् क्रिकेट टोलीलाई बधाई

काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकपमा नेपाली खेलाडीहरु खेलेको हेर्न चाहेका खेलप्रेमीको अपेक्षा पूरा गर्न नेपाली टिमलाई शुभकामना दिएकी छिन् । ओमानमा जारी टी २० विश्वकप क्रिकेट छनौट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे लगत्तै सामाजिक सञ्जालमा ट्वीट गर्दै राष्ट्रपति भण्डारीले सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली क्रिकेट टोलीका खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीहरूलाई बधाई दिँदै…