२८ माघ २०८२, बुधबार | February 12, 2026

माधव नेपालको आरोप – न्यायालय बिगार्ने ओली हुन्

धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीकै कारण न्यायालयमा समस्या उत्पन्न भएको आरोप लगाएका छन् । धनगढी विमानस्थलमा संचारकर्मीसँग आज कुरा गर्दै अध्यक्ष नेपालले देशको प्रणालीमै हस्तक्षेप गरी भत्काउने ओली प्रवृत्तिको उपज अहिले देखिएको बताए । नेपालले ओलीले न्यायालयलाई अनावश्यक रिस पोख्ने काम गरेको पनि आरोप लगाए । ‘न्यायपालिकामा हस्तक्षेप गर्ने…