११ असार २०८३, बिहिबार | June 26, 2026

परम्परागत बालीको विकल्प बन्दै सुन्तला

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा परम्परागत अन्नबालीको विकल्पमा सुन्तलाखेती किसानको मुख्य रोजाइ बन्न थालेको छ । कम मिहिनेतमा राम्रो आम्दानी हुने र एकपटक लगाएपछि वर्षौँसम्म उत्पादन दिने भएपछि यहाँका किसानले अन्नबाली छाडेर सुन्तला बगान विस्तार गर्न थालेका हुन् । स्थानीय किसानले अहिले बारी तथा पाखो जमिनको उपयोग गर्दै व्यावसायिक रूपमा सुन्तलाखेती गरिरहेका छन् । सामान्य…