काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु एक हजार ६०० ले र चाँदी रु ६० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, काठमाडौँले आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ८०० र चाँदीको रु चार हजार ७७० कायम रहेको जनाएको छ । आइतबार छापावाल सुन प्रतितोला…