काठमाडौँ । नेकपा (एमाले)ले कारवाही गरेको भनिएका लुम्बिनीका २ जना प्रदेश सांसदलाई पदमुक्त गर्न माग गर्दै दिएको मुद्दाको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । एमालेको तर्फबाट लुम्बिनी प्रदेशसभाका सभामुख पुर्ण घर्ती विरुद्ध दायर गरेको रिटको सुनुवाई गर्दै न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्विकार गरेको हो…