काठमाडौं । आज ६१ औँ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । यस वर्षको बाल दिवसको नारा “बालबालिकामा लगानी स् सुनिश्चित भविष्यको थालनी” तय गरिएको छ । तर, हाल देश जेनजी आन्दोलनका कारण असामान्य अवस्थामा भएकाले विशेष औपचारिक कार्यक्रम भने आयोजना नहुने भएको छ । राष्ट्रिय बाल दिवस विसं २०२१ भदौ ४ गतेदेखि…