९ पुस २०८२, बुधबार | December 24, 2025

नेपालगन्ज-पोखरा उडानले पर्यटन व्यवसायी उत्साहित

बाँके । निजी क्षेत्रको प्रयासबाट पहिलो पटक नेपालगन्ज-पोखरा र पोखरा-नेपालगन्ज सुरु गरिएको उडान सेवा नियमित भएपछि यहाँका निजी क्षेत्र र पर्यटन व्यवसायी उत्साहित भएका छन् । पश्चिम नेपालको बाँके र बर्दियालाई प्रमुख पर्यटकीय नगर पोखरासँग सोझै जोड्ने उद्देश्यले दुई महिनाअघि सुरु गरिएको नेपालगन्ज-पोखरा हवाई उडानमा यात्रा गर्ने यात्रु बढदै गएपछि उडान सङ्ख्या थप गरिँदै लगिएको…