काठमाडौं । एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले धर्मनिरपेक्षता र संघीयता परिवर्तन नहुने बताएका छन् । प्रमुख पार्टीको गणतन्त्र, धर्मनिरपेक्षता, समावेशितामाथि परिवर्तनको एजेण्डा नबनेको भन्दै यसलाई परिमार्जन गर्ने हल्लामात्रै रहेको बताए । ‘ठूला दलले धर्मनिरपेक्षता र गणतन्त्रमा परिमार्जन गर्छन् भन्ने सुनिन्छ । गणतन्त्र, धर्मनिरपेक्षता समावेशिता परिमार्जन गर्ने प्रमुख पार्टीको कुनै एजेण्डा बनेको छैन । परिमार्जनको…