२८ माघ २०८२, बुधबार | February 11, 2026

एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ । बैठक तुल्सीलाल प्रतिष्ठान च्यासलमा दिउँसो ३ बजे बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । तामाङका अनुसार एमालेले स्थायी कमिटी बैठकका लागि पाँच वटा एजेण्डा तय गरेको छ । आगामी महाधिवेशन नै मुख्य एजेण्डा रहने उनले बताए । आउँदो मंसिर…