९ पुस २०८२, बुधबार | December 24, 2025

रामचन्द्र पौडेलको आरोप : सभापतिले सत्ता र शक्तिको दूरुपयोग गरेर पार्टी कब्जा गर्न लागे

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दूरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको आरोप लगाएका छन् । वरिष्ठ नेता पौडेलले सभापति देउवाले सत्ता र शक्तिको दूरुपयोग गरेर सम्पन्न गरिएका कतिपय वडा अधिवेशनहरु आफूहरुलाई मान्य नहुने चेतावनी समेत दिए । नेपाली कांग्रेस जिल्ला कार्य समिति…