२७ माघ २०८२, मंगलबार | February 10, 2026

के तपाईं दिनभर कुर्सीमा बसेर काम गर्नुहुन्छ ? कमजोर बन्नसक्छ है तपाईं स्मरण शक्ति !

के तपाईं दिनभर अफिसमा बस्ने जागिर खानुहुन्छ ? तपाईंको काम नै अफिसको कुर्सीमा बसेर गर्ने छ भने सावधानी हुन जरुरी छ है। सामान्यतया कुर्चीमा बसेर काम गर्दा शरीरको पोस्चर नमिलाइकन बस्ने बानी धेरैको हुन्छ । जसका कारण ढाड, कम्मर, काँध र हात दुख्ने समस्या सबैलाई देखिन्छ । फिजियोथेरापिस्टकोमा पुग्ने अधिकांश समस्याहरु कुर्चीबाटै जन्मिएका हुन्छन् ।…