मन्डेला रिहा २७ वर्ष लामो जेल जीवनपछि आजकै दिन अर्थात सन् १९९० को ११ फेब्रुवरीमा दक्षिण अफ्रिकाका अश्वेत तथा रंगभेद विरोधी नेता नेल्सन मन्डेला रिहा भएका थिए । नेता मन्डेलाको रिहाई दक्षिण अफ्रिकामा रंगभेदबाट प्रजातान्त्रिक कदममा एउटा संक्रमणकालीन समय थियो । रिहाई लगत्तै मन्डेलाले तत्कालिन राष्ट्रपति एफडब्लू डी क्लर्कसँग वार्ता गरेका थिए । त्यसपछि दक्षिण…