९ पुस २०८२, बुधबार | December 25, 2025

पछिल्लो ३ महिनामा पहिलो पटक कोरोना संक्रमणको दर ३ अङ्कमा सीमित, शनिबार थपिए ९१४ संक्रमित

काठमाडौं । लामो समेयपछि नेपालमा कोरोना संक्रमणको दर ३ अङ्कमा झरेको छ । पछिल्लो २४ घण्टाको अवधिमा देशमा ९ सय ९४ जनामा मात्र कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ८४० जनाको कोरोना परीक्षण गर्दा ९ सय १४ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७७७ तथा एन्टिजेन विधिबाट २१७…