३० चैत्र २०८२, सोमबार | April 13, 2026

माओवादी अध्यक्ष प्रचण्डलाई भेटे स्वामी रामदेव र आचार्य बालकृष्णले

काठमाडौं । नेपाल भ्रमणमा रहेका स्वामी रामदेवले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । स्वामी रामदेव आचार्य बालकृष्णसहित प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए । त्यसक्रममा रामदेव र बालकृष्णले प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाको जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेको उनको सचिवालयले जनाएको छ । पतन्जली योगपिठको कार्यक्रममा भाग लिन…