धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहले अस्पताल प्रांगणबाट बिरामी जाँच्न थालेका छन् । सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै गत आइतबारदेखि काठ छोडेर आन्दोलनमा उत्रिएका चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीहरुले आजबाट अस्पताल प्रांगणमा बिरामी जाँच्न थालेका हुन् । चिकित्सकहरुले कोभिड र आकस्मिक बाहेकका अन्य सबै सेवा ठप्प पारेका थिए । चिकित्सकले बिरामी जाँच्न छोडेर…