१० पुस २०८२, बिहिबार | December 25, 2025

एमसीसी विरुद्ध एकढिक्का हुन २२ वामपन्थी दलको आह्वान

काठमाडौं । संसदमा रहेका मुख्य राजनीतिक दलहरु एमसीसी पारित गर्ने तयारीमा अघि बढ्दै गर्दा संसदबाहिर रहेका २२ दलले एमसीसी विरुद्ध एकढिक्का हुन आह्वान गरेका छन् । सत्ता गठबन्धनको सहयात्री दल राष्ट्रिय जनमोर्चा, नेकपा (मसाल), विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहितका २२ दलले एमसीसी विरुद्ध एकजुट हुन आह्वान गरेका हुन् । २२ दलीय मोर्चाले आइतबार विज्ञप्ति जारी…