१० पुस २०८२, बिहिबार | December 25, 2025

एमाले अध्यक्ष ओलीको गम्भीर प्रश्न – कसलाई खुशी पार्न चीनसँग सीमा विवादको नाटक रचियो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अरु कसैलाई खुशी बनाउन चीनसँग हुँदै नभएको सीमा विवादको बखेडा निकालिएको बताएका छन् । शनिबार एमालेको काठमाडौं महानगर कमिटी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चीनसँग सीमा विवाद नै नभएको दाबी गर्दै सरकारले अहिले बनाएको सीमा विवाद अध्ययन समिति अरु कसैलाई खुशी पार्न गरिएको बताए ।…