काठमाडौं । अमेरिकी सहयोग परियोजना (मिलेनियम च्यालेन्ज कर्पोरेशन)एमसीसी विरुद्ध अमेरिकी दूतावास अगाडि प्रदर्शन भएको छ । नेपालले एमसीसी खारेज गर्नुपर्ने मागसहित काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि युवाहरुले प्रर्दशन गरेका हुन । एमसीसी खारेज राष्ट्रिय अभियानको नाममा केही युवाले उच्च सुरक्षा घेरामा रहँदे आएको दूतावास अगाडिको सडकमै प्रदर्शन गरेका हुन् । १० जना प्रदर्शनकारी युवालाई प्रहरीले तत्कालै…