नेपालगन्ज । बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको घटना छानविन गर्न गठन गरिएको समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई छानविन प्रतिवेदन बुझाएको छ । आइतबार छानविन समितिका संयोजक सहसचिव हिरालाल रेग्मी सहितको समितिले गृहमन्त्रीलाई छानविन प्रतिवेदन बुझाएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१७ घर भएकी एकल महिला निर्मला कुर्मीलाई उनको नाममा भएको ४ बिगाहा १० कठ्ठा जग्गा डर देखाएर…