जाजरकोट । नेपाली सेनाको पश्चिम कमाण्डले सञ्चालन गरेको हवाई सेवाले धेरै सर्वसाधारणको ज्यान बचाएको छ । विकेन्द्रीत संरचनामा गएको सेनाले पछिल्लो समय पश्चिम कमाण्ड अन्तरर्गत सुर्खेतको बीरेन्द्रनगरबाट हवाइ सेवा सुरु गरेपछि धेरैको ज्यान बचेको हो । कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनीका दुई जिल्लामा पश्चिम कमाण्डले काम गर्दै आएको छ । सुत्केरी तथा प्राकृतिक प्रकोप र विपदमा…