१२ पुस २०८२, शनिबार | December 27, 2025

अनशनरत भूतपूर्व गोर्खा सैनिकले १३ औँ दिनमा तोडे अनशन

लन्डन । समान पेन्सनलगायतका माग राख्दै १३ दिनदेखि आमरण अनशनमा रहेका भूतपूर्व गोर्खा सैनिकले बिहीबार अनशन तोडेका छन् । जुलाई २१ देखि १७ दिने रिले अनशनपछि पछिल्लोपटक १३ दिनदेखि आमरण अनशन बस्दै आएका ज्ञानराज राई, सचिव धन गुरुङ र महिला अभियानकर्मी पुष्प राना घलेले बेलायती रक्षा मन्त्रालयको आधिकारिक धारणा आएपछि अनशन तोडेका हुन् । गोर्खा…