११ पुस २०८२, शुक्रबार | December 27, 2025

अफगानिस्तानमा अझै ४ सय ३७ नेपाली उद्धारको पर्खाइमा

काठमाडौं । सशस्त्र विद्रोही समूह तालिबान लडाकुले काबुल कब्जा गरेपछि गत सोमबारदेखि अफगानिस्तानमा अलपत्र नेपाली कामदारको उद्धार थालिए पनि अझै श्रम स्वीकृति लिएर संस्थागत रूपमा गएका ४ सय ३७ जना नेपाली अफगानिस्तानमा उद्धारको पर्खाइमा छन् । नेपालबाट अफगानिस्तानमा नेपाली कामदार पठाएका दुईवटा मेनपावर कम्पनीले यस्तो जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले नेपालबाट अफगानिस्तानमा नेपाली…