१६ पुस २०८२, बुधबार | January 1, 2026

धवल शमशेर राणा ३ लाख धरौटीमा रिहा

काठमाडौं । तीनकुने घटनामा मुछिएका राप्रपाका सांसद धवलशम्शेर राणा तीन लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले मागेको तीन लाख रुपैयाँ धरौटी बुझाएर राणा रिहा भएका हुन् । धरौटी माग गर्दा अदालतले आपराधिक उपद्रव कसुरमा पूर्ण रूपमा निर्दोष हुन् भनेर भन्न नसकिएको उल्लेख गरेको छ। यद्यपी उनको स्वास्थ्य अवस्थालाई…