१२ पुस २०८२, शनिबार | December 27, 2025

कांग्रेस महाधिवेशन: भदौमै गरौं, होइन मंसिरमा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू पार्टीको १४औं महाधिवेशनको मितिलाई लिएर दुई धारमा देखिएका छन । संस्थापन पक्षका केन्द्रीय सदस्य तिहारअघि सम्भव नभएको भन्दै मंसिरमा महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन । कोरोना भाइरस संक्रमणको खतराका साथै क्रियाशील सदस्यता छानबिनसहितको काम बाँकी रहेकाले तिहारअघि महाधिवेशन सम्भव नरहेको उनीहरूको तर्क छ । केन्द्रीय समितिको जारी बैठकमा शुक्रबार…