१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

स्थानीय तह निर्वाचन अन्योल: अलमलमा सरकार दबाबमा आयोग

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले १४ र २२ वैशाखको मिति प्रस्ताव गरे पनि सरकारले निर्वाचनबारे निर्णय नगर्दा स्थानीय तहको निर्वाचन अन्योलमा परेको छ । आयोगले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचनका लागि एकैपटकमा सम्पन्न गर्न सम्भव भए १४ वैशाख, नभए १४ र २२ वैशाखको मिति प्रस्ताव गरेको थियो…