१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

कोरोना संक्रमण बढेपछि पनौतीको त्रिवेणीघाटमा लाग्ने १२ वर्षे मकर मेला स्थगित

काठमाडौं । काभ्रेको पनौती नगरपालिका क्षेत्रको त्रिवेणी घाटमा हुने १२ वर्षे मकर मेला स्थगित भएको छ । कोभिड-१९ को संक्रमण तीव्र रुपमा बढ्न थालेपछि मेला स्थगित गरिएको पनौती नगरपालिकाले जनाएको छ । नगरपालिकाले सूचना जारी गरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि मेला स्थगित गरिएको जनाएको छ । कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय, काभ्रेले…