११ माघ २०८२, आइतबार | January 25, 2026

निर्माणाधिन लुम्बिनी प्रादेशिक अस्पतालको भवनको अर्थमन्त्री पौडेलद्वारा निरीक्षण

बुटवल । निर्माणाधिन लुम्बिनी प्रादेशिक अस्पतालको भवनको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार स्थलगत निरीक्षण गरेका छन् । निरीक्षण तथा अवलोकनकै क्रमामा अर्थमन्त्री पौडेलले भवन निर्माणमा हालसम्म भएका प्रगति विवरण बारे पूर्वाधार विकास प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर छवि पोखरेलसँग जानकारी लिएका छन् । अर्थमन्त्री पौडेल समक्ष कार्यकारी अधिकृत पोखरेलले निर्धारित समयभन्दा १…